नेपालकै पहिलो चिज उत्पादन केन्द्र छ, रामेछापको थोडुङमा । विसं २०१५ मा स्थापित यस केन्द्रले वाषिर्क ६ हजार ५ सय किलोग्राम चिज र २ हजार ५ सय किलोग्राम मक्खन उत्पादन गर्दै आएको छ। आसपासका करबि २२ चौँरी गोठबाट दैनिक पाँच सय लिटरसम्म दूध संकलन गरी बनाइएका सामग्री काठमाडौँ हुँदै विश्वका विभिन्न मुलुकसम्म पुग्छन्। यसै चिज उत्पादन केन्द्रको ऐतिहासिक महत्त्वलाई बुझी हालै, गौरीशंकर संरक्ष्ाण क्षेत्रको चुचुरे र गुम्देलमा पर्ने शिवालय, खहरे, मानेडाँडा, पाँचपोखरी, गुम्देल, देउराली, शिवालय रुटको पदमार्गको नामकरण नुम्बुर चिज सर्किट गरएिको छ । यहाँबाट कोसेली लैजाने प्रमुख कुरा नै चिज हो।
This was originally Published in Nepal Magazine

Good one Kumar :) Hey you have a wonderful blog yar. Do keep writing :)
ReplyDeleteThank you :)
ReplyDeleteGood reaading
ReplyDelete